X

सूचना !!!

यस भर्चुअल सन्सार ई कमर्शबाट सञ्चालित  www.vsansar.com  ले मिति २०७४।०१।०१ गते देखि आफ्नो कार्यालय विराटनगरबाट  Online Shopping व्यवसाय सुरु गरेको व्यहोरा सहर्ष जानकारी गराउंदछौ ।

धन्यवाद ।

भर्चुअल सन्सार ई कमर्श

विराटनगर, मोरङ
सम्पर्क ९८४२५४८६८६, ९८०७०२५६६४

www.vsansar.com

Download Vsansar Mobile App |FAQ|Live Support :9807025664|अर्डर गर्ने तरिका|

भर्चुअल सन्सार ई-कमर्शमा तपाईलाई हार्दिक स्वागत गर्दछौं

Customer Service

Shipping & Delivery
Virtual Sansar E-commerce बाट सन्चालित vsansar.com बाट अर्डर गरिएका सामानहरु तल उल्लेखित स्थानहरुमा २४ घण्टा भित्र डेलिभरी दिइनेछ । डेलिभरी गर्ने स्थानहरु विराटनगर, इटहरी, धरान, विराटचाैक, वेलवारी, पथरी, उर्लाबारी र अासपासका ठाउँहरु ।
Privacy & Security
तपाइले उपलब्ध गराउनु भएकाे सम्पूर्ण सुचनाहरु र खरिद अर्डर गाेप्य र सुरक्षित रहनेछ ।
Returns & Replacements
अवस्था हेरी तपाइले खरिद गर्नुभएकाे सामान मन नपरेमा फिर्ता गर्न सक्नुहुनेछ ।
Ordering
तपाइले अर्डर गर्नुभएकाे सम्पुर्ण सामानहरु २४ घण्टा भित्र पुरा मात्रामा उपलब्ध गराउन हामी प्रयत्शील छाैँ
Payment, Pricing & Promotions
सामान प्राप्त भएपछी रकम तिर्न सक्नुहुनेछ । तपाइले सामानकाे मुल्य अति कममा पाउनुहुनेछ ।
Viewing Orders
तपाइले गर्नुभएकाे अर्डर के भइरहेकाेछ त्यसकाे बारेमा जानकारी इमेल र account dashboard बाट पाउनुहुनेछ ।
Updating Account Information
खरिद कार्य र डेलिभरी प्रक्रियालाइ सहज बनाउन तपाइले पुरा सुचना र सम्पर्क नम्बर उपलब्ध गराउनु पर्नेछ । तपाइकाे सम्पूर्ण सुचना भर्चुअल सन्सार ई कमर्समा सुरक्षीत रहनेछ ।