Download Vsansar Mobile App |FAQ|Live Support :9807025664|अर्डर गर्ने तरिका|

भर्चुअल सन्सार ई-कमर्शमा तपाईलाई हार्दिक स्वागत गर्दछौं

FAQ

भर्चुअल सन्सार ई कमर्श (Virtual Sansar E-Commerce) बाट सन्चालित www.vsansar.com बाट तपाईले विभिन्न प्रकारका सामानहरु जस्तैः किताब,  Bags, Gifts,  ,  सुनका जलप लगाइएका गहनाहरु, इलेक्ट्रोनिक्स, पहिरन, जुत्ताचपल, भान्सााका सामानहरु, पेय पदार्थ, किराना  आदि इत्यादि सामानहरु सुपथ मुल्यमा घरमै बसीबसी अर्डर दिन सक्नुहुनेछ । हामी तपाइले अर्डर दिनुभएको सामान होम डेलिभरी मार्फत तपाईको घरसम्म पुर्याउनेछौं ।

www.vsansar.com बाट सेवाग्राहीले कसरी सामान खरिद गर्ने ?

1. सर्वप्रथम हाम्रो Online Shopping Store > www.vsansar.com मा आउनुहोस ।

2. Online Store सम्म आउन तपाईले Computer, Mobile, Laptop, Tab आदि प्रयोग गर्नसक्नुहुनेछ ।

3.  Computer, laptop बाट Internet Browser( eg. Chrome, Mozilla FireFox) प्रयोग गरी  Website  www.vsansar.com टाइप गर्नुहोस ।

4. मोवाइलबाट हाम्रो अनलाइन स्टोरको Mobile App Download गरी Install गरेर पनि स्टोरमा आउन सक्नुहुन्छ ।

अर्डर कसरी दिने ?

1. होमपेजमा रहेका Search Box मा गई आफुलाई चाहिएको सामानको नाम type गर्ने । नाम टाइप गर्दा सुरुका २/४ वटा अक्षरहरु टाइप गर्दा पनि हुन्छ । अथवा Category Menu 

    बाट मन परेको सामान छानी अर्डर दिन सक्नुहुनेछ ।

2.  मन परेको सामान झोलामा हाल्न, झोलामा हाल्नुहोस मा क्लीक गर्नुहोस । चाहिएको मात्रामा सामान पुरा नभएसम्म झोलामा हाल्दै जानुहोस । अव  Account Menu  बाट विलिङ गर्नुहोस मा क्लीक गर्नुहोस ।

 

विलिङ पानाबाट गरिने कार्यहरु

1. विलिङ/Payment सम्बन्धी जानकारी भर्न पाइने

2. सामान पठाउनुपर्ने स्थान अथवा होम डेलिभरी कहां/कुन ठेगानामा गर्नुपर्ने सम्बन्धी जानकारी भर्न पाइने ।

3. Payment कसरी गर्ने भनी छान्न सकिने ।

4. अन्त्यमा Review अथवा चेक गर्न पाउने जसमा प्रत्येक प्रोडक्टको  Price, Quantity चेक गर्न पाइने । Total Amount, Discount Amount, Handling & transport cost, subtotal Review  तथा चेक गर्न पाइने । कुनै सामान छुटेको भए पुन झोला मा हेर्नसक्नुहुनेछ । त्यसको लागि सबैभन्दा तल रहेको कुनै सामान छुट्यो की ? सच्याउनुहोस मा क्लीक गर्नुहोस ।

5. सम्पूर्ण कुरा ठिक छ भने अर्डर दिनुहोस मा क्लिक गर्नुहोस । अव तपाईको Online Order प्रक्रिया पुरा हुन्छ र तपाईले एउटा अर्डर नम्बर पाउनुहुनेछ जुन नम्बरबाट तपाईलाई हामी सम्पर्क गरी सामान सम्बन्धित ठाउंमा पठाउनेछौं ।