X

सूचना !!!

यस भर्चुअल सन्सार ई कमर्शबाट सञ्चालित  www.vsansar.com  ले मिति २०७४।०१।०१ गते देखि आफ्नो कार्यालय विराटनगरबाट  Online Shopping व्यवसाय सुरु गरेको व्यहोरा सहर्ष जानकारी गराउंदछौ ।

धन्यवाद ।

भर्चुअल सन्सार ई कमर्श

विराटनगर, मोरङ
सम्पर्क ९८४२५४८६८६, ९८०७०२५६६४

www.vsansar.com

Download Vsansar Mobile App |FAQ|Live Support :9807025664|अर्डर गर्ने तरिका|

भर्चुअल सन्सार ई-कमर्शमा तपाईलाई हार्दिक स्वागत गर्दछौं

खरिद कसरी गर्ने

सर्वप्रथम अाफुलाई चाहिएकाे सामान  खाज्ने  । त्यसका लागि सम्बन्धित Category मा जाने अथवा -

सामानकाे पुरा/अाङ्क्षिक नाम टाइप गरेर पनि सामान खाेज्न सकिन्छ । तल हेर्नुहाेस ।

जस्तै : Sunsilk टाइप गरी Sunsilk Shampoo खाेजिएकाे ।

Sunsil Shampoo काे खाेजी परिणाम ।

अव, झाेलामा हाल्नकाे लागि "झाेलामा हाल्नुहाेस" मा क्लिक गर्ने ।

अव, विलिङकाे लागि तल देखाएझै "मेराे झाेला" मा क्लिक गरी पुन: अर्डर गर्नुहोस मा क्लिक गर्नुहाेस ।

विलिङकाे लागि अर्काे उपाय... तल देखाएझै Account अनि "अर्डर गर्नुहोस" मा क्लिक गरी पनि जान सकिन्छ ।

अव फेरी "विलिङ गर्नुहाेस " मा क्लिक गर्नुहाेस ।

यदि तपाईसँग Discount Code छ भने तल देखाएझै Discount Box मा हाली Apply मा click गर्नुहाेस ।

अव User Email र Password हाल्नुहाेस । यदि तपाइसँग User Email र Password छैन भने Register मा क्लिक गरी नयाँ बनाउनुहाेस ।

जस्तै: santosh@vsansar.com

अव विलिङ ठेगाना छान्नुहाेस वा नयाँ ठेगाना हाल्नुहाेस । यदि तपाई सामान अर्कै ठाउँमा पठाउन चाहनुहुन्छ  साे ठेगाना छान्नुहाेस वा नयाँ Entry गर्नुहाेस ।

Continue मा क्लिक गर्नुहाेस ।

अव अाफुले अर्डर गर्न लागेकाे सामानकाे अन्तिम पटक अवलाेकन गर्नुहाेस र सम्पूर्ण कुरा ठीक छ भने "अर्डर दिनुहाेस" मा क्लिक गर्नुहाेस ।

अव तपाईकाे खरिद अर्डर पुरा भयाे । तपाइकाे अर्डर नम्बर टिप्नुहाेला । हामी तपाइले दिनुभएकाे माेवाइल/टेलिफाेन मा सम्पर्क गरी सामान डेलिभरीकाे लागि थप जानकारी लिइ सामान तपाइ सामु ल्याइदिनेछाै । धन्यवाद ।